कोरोनाको तेस्रो लहरसँग जुध्न सबै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिने
मेरोन्यूज
२०७८ जेठ २४ गते १५:४४

काठमाडौँ । सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आइसीयूसहितको अस्पताल निर्माण गर्ने भएको छ । कोरोना महामारीको तेस्रो लहरले बालबालिकालाई बढी मात्रामा असर गर्ने भन्दै सरकारले सबै प्रदेशमा बालबालिका विशेष अस्पताल निर्माण गर्ने भएको हो ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उक्त जानकारी दिएका हुन् । उनले भने, ‘सबै प्रदेशमा अस्पताल स्थापना र आइसियू व्यवस्थापन गर्न तयारी गरेका छौँ ।’
कोरोनाको तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित देखिने विज्ञहरू बताउँदै आएका छन् ।
सम्बन्धित
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया