माओवादी पार्टीले दियो साढे एक लाख माक्ससहित स्वास्थ्य सामाग्री
मेरोन्यूज
२०७८ जेठ २४ गते १६:३६

काठमाडौँ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरसँगै नेकपा माओवादी केन्द्रले दाताबाट जुटाएको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त स्वास्थ्य सामाग्री सबै प्रदेश सरकारलाई हस्तान्तरण गरेका हुन् ।
पार्टीलाई प्राप्त भएका स्वास्थ्य सामाग्रहीमा चीनबाट एक लाख एन ९५ माक्स, २० अक्सिजन जेनेरेटर रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्र प्रवास समन्वय कमिटी, स्वास्थ्य विभाग तथा संगठनबाट प्राप्त रहेको सामाग्रीहरू रहेका छन् ।

सम्बन्धित
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया