६० देखि ६४ वर्षका व्यक्तिलाई भेरोसेलको पहिलो डोज लगाउन सुरु
जुली गिरी
२०७८ जेठ २५ गते १८:१२

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरस (कोभिड–१९)विरुद्ध चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउन सुरु भएको छ । बिहान १० बजेदेखि खोप लगाउन सुरु भएको हो ।

मंगलबार पहिलो दिन ६४ वर्ष उमेरका नागरिकलाई मात्र खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ । जेठ २६ गते ६३ वर्ष, जेठ २७ गते ६२ वर्ष, जेठ २८ गते ६१ र जेठ २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन तालिका रहेको छ ।









जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया