प्रदेश २ सरकारः जसपाको महन्थ ठाकुर समूह आउट, कांग्रेस इन
मेरोन्यूज
२०७८ जेठ २७ गते ६:३३

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेश सभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री राम सरोज यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्माले खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
उनीहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
सम्बन्धित
















विद्यार्थीलाई छुट दिन व्यवसायीले मानेनन्, राखे यस्ता सर्त
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया