स्वास्थ्यमन्त्री तामाङको सम्पति कति ?
मेरोन्यूज
२०७८ जेठ २७ गते ११:४१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य तथा मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मन्त्री तामाङको नाममा सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा गरी झन्डै १८ रोपनी जग्गा रहेको छ ।
तामाङको नाममा काठमाडौंमा पनि ६ आना जति जग्गा रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। तामाङले पुर्ख्यौली र खरिद गरेको समेत गरी २२ तोला सुन रहेको पनि उल्लेख गरेका छन्। तामाङले आफूसँग नगद २ लाख १६ हजार रुपैयाँ बैंक मौज्दात रहेको पनि सम्पति विवरणमा उल्लेख गरेका छन्। तामाङको एभरेष्ट बैंक सिंहदरबार शाखामा तलब भत्ता बापतको २ लाख १६ हजार १ सय २५ रुपैयाँ रहेको छ । भने विभिन्न कम्पनीमा ५ लाख रुपैयाँको शेयर रहेको छ ।
सम्बन्धित
















सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया