खोप लगाउनेलाई निःशुल्क मास्क वितरण (फोटोफिचर)
मेरोन्यूज
२०७८ जेठ २७ गते १८:२३

कैलाली । कैलालीमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपलगाउन आउनेलाई निः शुल्क मास्क वितरण गरिएको छ । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा निःशुल्क मास्क वितरण गरेको हो । सरकारले दोस्रो चरणको पहिलो खोप अन्तगर्त ६२ देखि ६४ वर्षका वृद्धलाई खोप लगाउदै आएको छ । खोप लगाउन आउने वृद्धहरुको सुरक्षका लागि खोप वितरण गरिएको नेपाल खुलकेद महासंघका केन्द्रिय सचिव विष्णु चन्दले बताए ।
तष्बिर







सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया