बालुवाटारबाट बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन
मेरोन्यूज
२०७८ जेठ २८ गते १९:२७

काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ को (६) बमोजिम बीएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको हो ।
यसअघि काठमाडौं विश्वविद्यालयले आयोगलाई बीएण्डसी कलेजको अनुगमन गरी सिट संख्या र सम्बन्धनका लागि सिफारिस गरेको थियो । सोही आधारमा शुक्रबार बसेको आयोगको बैठकले सम्बन्धन दिने निर्णय गरेको साेत बताउँछ ।
सम्बन्धित
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
प्रतिक्रिया