पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना
मेरोन्यूज
२०७८ जेठ ३१ गते १०:३३

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ । गत ५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल लगिएको हो । साथै उनको स्वास्थ्यमा हेमोग्लेविनको मात्रा कम भएको छ ।
यसअघि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उनी नर्भिक अस्पतालमै उपचार गरी घर फर्किएका थिए ।
सम्बन्धित
















रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया