११ वर्षीय बालिकालाई करणी गर्ने ५३ वर्षीय व्यक्ति पक्राउ
मेरोन्यूज
२०७८ जेठ ३१ गते १३:०९
काठमाडौँ । ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका ४ का ५३ वर्षीय धन बहादुर गुरुङ रहेका छन् ।
उनले बालिकालाई फकाएर जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
Speaker Aryal assumes office
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया