आइतबार, चैत २२, २०८२

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

मेरोन्यूज २०८२ चैत २२ गते १६:४९

काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको थियाे । सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

प्रतिक्रिया