कोरोना संक्रमण घट्दो
थप २,९१८ जनामा कोरोना पुष्टि, ५,१४७ जना निको भए
मेरोन्यूज
२०७८ जेठ ३१ गते १६:५८

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिल्लो २४ घण्टामा ९ हजार ४३८पीसीआर र ५ हजार ३८१ जनाको एन्टीजेन गरि जम्मा १४ हजार ८१९ परीक्षण भएको छ ।
जसमा पीसीआरमा २०४९ र एन्टीजेनमा ८६९ जनालाई पोजेटिभ देखिएको छ । सोही अवधिमा ५ हजार १४७ जना संक्रमण मुक्त भएका छन् भने सोही अवधिमा ५३ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
















रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया