आजदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी र आईसियू सेवा सञ्चालमा आउने
मेरोन्यूज
२०७८ असार १ गते ६:२१

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ गते (आज) देखि ओपिडी र आईसियू सेवा फेरि सञ्चालन ल्याउने भएको छ । कोभिड– १९ को महामारीका कारण प्रतिष्ठानले गत वैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रिया जस्ता सेवाहरू बन्द गरेको थियो ।
पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको तथा सर्वसाधारण बिरामीको सेवालाई मध्येनजर गर्दै ती सेवाहरू पुनस् सुरु गर्न लागिएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, जेष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी आउन आग्रह पनि गरेको छ ।
सम्बन्धित
















दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया