पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो
मेरोन्यूज
२०७८ असार २ गते १३:२३

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि आज भारतको नयाँदिल्ली लगिएको छ । खनालको सचिवालयका अनुसार आज साढे १२ बजे उनलाई थप उपचारको लागि नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा लागिएको हो ।
ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गएको सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालमा अक्सिजनको सर्पोटमा राखिएको थियो ।
उनलाई दुई साताअघि मात्र कोरोना संक्रमण देखिएर नर्भिक अस्ताल भर्ना भएका थिए । पुन सोही समस्या पुन दोहोरिएको बताइएको छ ।
अस्पतालबाट झलनाथ खनालको सन्देश : पार्टी मिलाउनुस् कमरेड
सम्बन्धित















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया