हेलिकप्टरबाट खिचिएको मेलम्चीको कारुणिक दृश्य (भिडियोसहित)
मेरोन्यूज
२०७८ असार २ गते १५:५७

काठमाडौं । गएरातिदेखि ईन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुगेको छ । बाढीमा बेपता आठ जनाको पहिचान खुलेको छ । भने अझै एक जनाको पहिचान खुल्न सकेको छैन् ।
नेपाली सेनाको हेलिकोप्टर उद्धारबाट बाढी परेर घाईते ६ जनालाई काठमाडौं ल्याईएको छ । अहिले सिन्धुपाल्चोकमा पानीको सतह केही घटेपनि क्षतिमा भने कमी आएको छैन् ।
सम्बन्धित









सिकारीको बन्दुक पड्किँदा…
महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया