थप २,८२८ जनामा कोरोना पुष्टि, ३,०८२ जना निकाे भए
मेरोन्यूज
२०७८ असार २ गते १६:३४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले थप जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार ८ हजार ६८७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १४ जनामा र ४ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा ८१४ जनामा कोरोना पुष्टि भएको छ ।
सोही अवधिमा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् भने ५२ जनाको संक्रमणका कारण ज्यान गुमाएका उनले जानकारी दिए ।
सम्बन्धित
















देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया