निषेधाज्ञा कुन जिल्लामा कहिलेसम्म ? (सूचीसहित)
मेरोन्यूज
२०७८ असार ३ गते १२:२१

काठमाडौं । हाल देशका ७५ जिल्लामा निषेधाज्ञा जारी छ । गृह मन्त्रालयका अनुसार हाल अधिकांश जिल्लामा यही असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । रामेछापमा असार ९ , दार्चुलामा असार १२, बैतडी र सिरहामा असार १५, सुर्खेत, चितवन, सल्यान, रुकुम पश्चिम, प्युठान, दैलेख, डोटी, रोल्पा, मुगु, हुम्ला र रुकुम पूर्वमा असार १० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
यस्तै, रामेछापमा असार ९, दाङ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र संखुवासभामा असार ८, पर्सामा असार ६, गोरखामा असार ५ र केही जिल्लामा असार ३ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो पार्न थालिएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।
यस्तो छ सुची
सम्बन्धित
















सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया