नेता नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु
मेरोन्यूज
२०७८ असार ३ गते १४:२०

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक भर्चुअल माध्येमबाट सुरु भएको छ । पछिल्लो समसामयिक राजनीति घटनाक्रमबारे छलफल गर्न नेपाल पक्षको स्थायी कमिटी बठैक बसेको हो ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच बिबाद रहेको छ। सर्वोच्च अदालतले ओलीले गठन गरेको १०औं महाधिवेशनलाई बैधानिकता नदिएर ९औं महाधिवेशनबाट निर्वाचित कमिटीलाई मान्यता दिएको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताको आह्वान गरेका थिए । नेपाल पक्षका योगश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकण विष्ट लगाएत पार्टी एकताको पक्षमा रहेका छन् भने केही नेता ओलीसँग वार्ता गर्न नहुने पक्षमा रहेका छन् ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
प्रतिक्रिया