पत्रकार धम्क्याउने ज्ञानेन्द्र शाहीलाई कारबाही गर्न प्रेस युनियन काठमाडौँको माग
मेरोन्यूज
२०७८ असार ३ गते १६:३०

काठमाडौं । सामाजिक अभियन्ता भनेर चिनाउने ज्ञानेन्द्र शाहीले जनता टेलिभिजनका पत्रकारलाई धम्की दिएकामा नेपाल प्रेस युनियन काठमाडौं शाखाले आपत्ति जनाएको छ । नेपाल प्रेस युनियन काठमाडौं शाखाले बिहिबार एक विज्ञप्ति जारी गदै जनता टेलिभिजनमा कार्यरत पत्रकारद्धय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई समाचारको विषयलाई लिएर शाहीले धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण जनाएकाे छ ।
केही दिनअघि सुर्खेतमा निज शाही माथी कुटपिट भएको र सोही विषय सम्बन्धित गत जेठ ३१ गते सोमबार जनता टेलिभिजनको कार्यक्रम ‘बाइलाइन’ मा प्रसारण भएको समाचारको विषयलाई जनता टेलिभिजनमा कार्यरत पत्रकार श्रेष्ठलाई असार १ गते फोन गरी अपशब्द प्रयोग गर्नुका साथै धम्की दिएको घटनाको नेपाल प्रेस युनियन काठमाडौ शाखाले घोर भ्रत्सना गरेको हो ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया