दीपक मनाङेको ‘प्रधानमन्त्रीको मृगौला छैन’ भन्ने अभिव्यक्तिप्रति एमालेको विरोध
मेरोन्यूज
२०७८ असार ४ गते १३:४३

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन बसेको प्रदेशसभा बैठकमा बोल्दै नेकपा एमालेका सांसदहरूले विश्वासको मत नदिने बताएका छन् ।
यस्तै, सरकारका मन्त्री दीपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न व्यक्तिहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग जवाफ मागेको छ ।
मन्त्री मनाङेले केही दिनअगाडि प्रधानमन्त्रीको मृगौला नै नभएको भन्दै टिप्पणी गरेका थिए । उनको सो अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाउँदै सरकारसँग जवाफ मागेको हो । शुक्रबारको प्रदेशसभा बैठकमा एमालेका सचेतक मायानाथ अधिकारीसहितका सांसदहरूले मन्त्री गुरूङको अभिव्यक्तिप्रति विरोध जनाएका हुन् ।
सम्बन्धित
















इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया