गजल
चन्द्रबहादुर बुढा
२०७८ असार ५ गते १२:२६

जब न्याय पनि प्रतिगामीको, कमारो भइदियो ।
अनि, सर्वहारालाई बाँच्न पनि, गाह्राे भइदियो ।
विकासको बिऊ भकारीमा, किरा लागेपछि ।
जल जमिन आफ्नो, छिमेकीको धारा भइदियो ।
मन्दिर बनाउन चिनियाँ, सहायतामा सही गर्दा ।
नेपालको अर्थतन्त्र नेता गणलाई, चारा भइदियो ।
बाहिरी समान्ता र बाहिरी द्वन्द्व गराउने ।
गणतन्त्रमा धर्म निरिपेक्षताको, नारा भइदियो ।
हाम्रो नेपाल र हामी नेपाली, अगाडि नबढ्नुमा
थोरै काम धेरै कुरौटेहरुको, चौतारो भैदियो
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया