२४ घण्टामा ३६६० जना कोरोना संक्रमण मुक्त
कोरोना संक्रमण हुनेभन्दा मुक्त हुनेको संख्या बढी
मेरोन्यूज
२०७८ असार ५ गते १६:४४

काठमाडौँ । पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ६० जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ मा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । यस्तै, संक्रमितको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ भने कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार ६७५ पुगेको छ ।

सम्बन्धित
















रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया