हाम्रो जन्मभूमि संस्थाद्वारा हेलम्बुका बाढी पीडितलाई सहयोग
मेरोन्यूज
२०७८ असार ६ गते २१:२०

सिन्धुपाल्चोक । हाम्रो जन्मभूमि संस्थाले सिन्धुपाल्चोककाे हेलम्बुका बाढी पीडित करिब ४० घर परिवारलाई सहयोग गरेको छ ।
संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले वडा सदस्य जितबहादुर तामाङ, कार्यपालिका सदस्य लक्ष्मी सुनुवार र प्रहरीको रोहवरमा पीडित परिवारलाई एक बाेरा चामल ,२ लिटर तेल, २ केजी दाल २ केजी चिनी , १५ केजी चिउरा, नुन, तेल, साबुनलगायत विभिन्न सामानहरु वितरण गरिएको थियो ।
हाम्रो जन्मभूमि र मानव सेवाको सहयात्री संस्थालाई देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरेको आर्थिक रकम संकलन गरी करिब २ लाख बराबरको रकमको राहत सामग्री वितरण गरेको थियो ।
सम्बन्धित













एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया