बाढीले बस्ती बगाएपछि हेलम्बुबासी… (भिडियोसहित)
मेरोन्यूज
२०७८ असार ७ गते १२:३६

काठमाडाैँ । हेलम्बुमा गत असार १ गते आएको बाढीले बस्तीसँगै सडक बगाएको छ । सडक सञ्जालबाट सम्पर्क विच्छेद भएका हेलम्बुबासीलाई राहत पुर्याउनसमेत कठिन भएको छ ।
यस्तै, बाढीले मेलम्चीमा समेत ठूलो क्षति पुर्याएकाे छ । बाढीबाट ठूलाे क्षति पुगेकाे यी बस्तीहरूका बासिन्दाहरू कठिनाई जीवन बिताउँदै आएका छन् ।
सम्बन्धित













निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया