पूर्व अर्थमन्त्री डा. खतिवडा कोष्टारिकाको राजदूतमा नियुक्त
मेरोन्यूज
२०७८ असार ७ गते १६:४१

काठमाडौँ । पूर्व अर्थमन्त्री तथा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई कोष्टारिकाको राजदूतमा समेत नियुक्त भएका छन् ।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कोष्टारिकाका लागि समेत राजदूतमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सम्बन्धित
















चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया