सर्वोच्चमा उपस्थित हुन प्रधानमन्त्रीसहित प्रदेशका ३ मन्त्रीलाई आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेका कर्णाली प्रदेशका ४ सांसदलाई उपस्थित हुन आदेश गरेको छ । पार्टीको ह्वीप उल्ल्घंन गरेका भन्दै आदेशविरुद्धको पुनरावलोकन (भ्याकेट) दर्ता गर्ने प्रधानमन्त्री र कर्णालीका ४ सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गरेको हो ।
यसअघि सर्वोच्चले एमाले दशौँ महाधिवेशन आयोजक कमिटीले कर्णालीका ४ सांसदमाथि गरेको कारबाही अवैध भन्दै पुनर्वहाली गरेको थियो । पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्चको सुनुवार्इपछि परेको भ्याकेटमा छलफल गर्न मंगलबार सर्वोच्चले दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हो ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।
एमालेका अध्यक्षसमेत रहेका ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट दर्ता गराएका थिए ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया