कोठा नदिएकी घरभेटी रिहा भइन् (फोटोहरू)
जुली गिरी
२०७८ असार ९ गते १३:२१

काठमाडौँ । दलित भनेर कोठा नदिएको अभियोगमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् । उनलाई सामान्य तारिखमा रिहा गरिएको हो ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट बुधबार उनलाई रिहा गरिएकी हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले यो विषयमा थप प्रमाण अपुग भएको राय पेश गरेपछि उनलाई रिहा गरिएको जनाएको छ ।

रुपा सुनारले घर भाडाको विषयलाई लिएर प्रधानमाथि मुद्दा दर्ता गराएकी थिइन् । जातीय विभेदसम्बन्धि मुद्दाको विरोधमा आज जिल्ला सरकारी वकिलको कार्यलय बबरमहलमा नेवार समुदायले विरोध प्रदर्शनसमेत गरेका थिए ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया