मन्त्री नै कोठा नदिएकी घरभेटी रिहा गर्न पुगे
मेरोन्यूज
२०७८ असार ९ गते १५:१६

काठमाडौँ । दलित भनेर कोठा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई छुटाउन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले यो विषयमा थप प्रमाण अपुग भएको भन्दै रिहाई गरी बाहिरिदै गर्दा मन्त्रीसमेत सँगै रहेको देखिएको हो ।
रुपा सुनारले घर भाडाको विषयलाई लिएर प्रधानमाथि मुद्दा दर्ता गराएकी थिइन् । उता जातीय विभेदसम्बन्धि मुद्दाको सरकारी वकिलको कार्यलय बबरमहलमा नेवार समुदायले विरोधसमेत गरेका थिए ।
उनलाई सामान्य तारिखमा रिहा गरिएको हो ।
सम्बन्धित













Thousands march in Greenland to support Arctic island in the face of Trump’s threats to take it over
Death toll rises to 35 in Philippine dumpsite collapse
One person killed, another injured in motorcycle accident
Gold price increases by Rs 600 per tola
३१ अंकले बढ्यो सेयर बजार
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया