थप २ हजार ४२१ जनामा कोरोना पुष्टि, ८१ जनाको निधन
मेरोन्यूज
२०७८ असार ९ गते १६:४८
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयदे दिएको जानकारी अनुसार ७४६१ पिसिआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जनामा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा कोरोनाबाट थप ८१ जनाको मृत्यु भएको छ । जसमा पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो भने बाँकी २९ जना पहिलेको तथ्यांकमा समावेश नभएका मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ ।
सम्बन्धित
















हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया