नेपालमा देखिएको कोभिडको ‘डेल्टा भेरियन्ट’ सबैभन्दा बढी संक्रामक
मेरोन्यूज
२०७८ असार १० गते ८:२७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म देखिएका कोभिड–१९ का भेरियन्टहरूमध्ये ‘डेल्टा भेरियन्ट’ सबैभन्दा बढी संक्रामक रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले सोमबार देखिएको ‘कप्पा भेरियन्ट’ पहिलाको तुलनामा ५८ प्रतिशतले संक्रामक रहेको जानकारी दिए ।
नेपालमा अहिलेसम्म डेल्टा र अल्फा, कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । डो पौडेलले भने,“पछिल्लो समय नेपालमा देखिएका भेरियन्टहरूको जोखिम सबै उमेर समूहमा हुने भएकाले सतर्क रहन आग्रह गर्छु ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ का नयाँ भेरियन्टहरूमध्ये बिटा २८ प्रतिशत, अल्फा २४ देखि ३४ प्रतिशत, गामा ३३ देखि ५१ प्रतिशत, डेल्टा ७८ देखि १२१ प्रतिशतसम्म र कप्पा ५८ प्रतिशत बढी संक्रामक रहेका छन् ।
सम्बन्धित










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया