एटिएम तोडफोड गर्ने २ जना पक्राउ
मेरोन्यूज
२०७८ असार १४ गते १५:५४

काठमाडौं । मोरङ् जिल्लाको बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले आईतबार राती २ जनालाई पक्राउ गरेको छ ।
सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले सुनसरी दुहबि नगरपालिका-९ घर भएका बुढीगंगा गाउँपालिका ३ बस्ने २४ वर्षीय ईम्तियाज र २५ वर्षीय अनिष हुसेनलाई पक्राउ गरेको हो ।
विषेश सु्चनाको आधारमा उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाकारी दिएको छ ।
सम्बन्धित
















चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया