प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाई सकियो
मेरोन्यूज
२०७८ असार १५ गते १६:२४

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आजको सुनुवाई सकिएको छ । आजको बहसमा सरकार पक्षका चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् ।
आज नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा। टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका छन् । सरकार पक्षलाई छुट्याइएको १५ घण्टा मध्ये १ घण्टा सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीका लागि छुट्याइएको छ ।
संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समय मध्ये अब ७ घण्टा ५५ मिनेट बाँकी रहेको छ । शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभाको पुनस्थापना गर्न माग गर्दै विपक्षी गठबन्धनको तर्फबाट १ सय ४६ जनाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
निवेदक तर्फको बहस सकेको छ ।
सम्बन्धित
















तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया