कांग्रेस महाधिवेशनबारे निधि, कोइराला र सिंहले केन्द्रीय सदस्यसँग छलफल गर्ने (भिडियाे)
मेरोन्यूज
२०७८ असार १५ गते १८:५२

काठमाडाैं । नेपाली कांग्रेसकाे आसन्न महाधिवेशनबारे नेतात्रय विमलेन्द्र निधि, शशांक काेइराला र प्रकाशमान सिंहले केन्द्रीय सदस्यसँग छलफल गर्ने भएका छन् ।
नेतात्रयबीच आज भएकाे छलफलले आसन्न महाधिवेशन, सदस्यता वितरणलगायत विषयमा छलफल भएकाे नेता सिंहले जानकारी दिए । आगामी शुक्रबार सबै केन्द्रीय सदस्यलाई नेता काेइरालाकाे घरमा निमन्त्रणा गरिएकाे उनले बताए ।
सम्बन्धित
















तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
भुटानमाथि नेपालको २–१ को जित
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया