युरोकपको क्वाटरफाइनल समीकरण पूरा, कहिले कुन टिम भिड्दै

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति भएको खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुगेसँगै राउण्ड अफ १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् । भने
स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, बेल्जियम, इटाली, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान पक्का गरेका हुन् । अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।
क्वाटरफाइनलमा कहिले कुन टिम भिड्दै
शुक्रबार राति ९ : ४५ बजे – स्विट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२ : ४५ बजे – बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९: ४५ बजे -चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२: ४५ बजे -युक्रेनविरुद्ध इंग्ल्यान्ड


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया