निधि र पौडेलबीच छलफल सकियो
मेरोन्यूज
२०७८ असार १६ गते ११:००

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा इतर समुहका नेता विमलेन्द्र निधि बोहोराटारस्थित वरिष्ठ नेता रामचन्द्र पौडेल निवास पुगेका छन् । निधि र पौडेलबीच अहिले माधिवेशन केन्द्रित भन्दा पनि क्रियाशिल सदस्य समायोजनका बीचमा छलफल भएको पौडेलका स्वकिय चिरञ्जिबी अधिकारीले बताए ।
उनले भने,“ समायोजनका विषयमा छलफल गरेर उपभापतिज्यु गइसक्नु भयो ।” छलफल करिब आधा घण्टाको भएको थियो । नेपाली कांग्रेसको १४ औँ माधिवेशन नजिकै गर्दा सभापतिका आाकंक्षीहरुको भेटघात निकै बाक्लो हुन थालेको देखिन्छ । माधिवेशनको मिति तोकिसक्दा पनि कांग्रेसको क्रियाशिल सदस्यको लफडा यथार्वत नै रहेको छ । माधिवेशन भदौ १६ दखि १९ गते काठमाडौंमा हुनेछ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया