शनिबार, मंसिर ६, २०८२

प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकियो

मेरोन्यूज २०७८ असार १७ गते १६:४१

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आजको बहस सकिएको छ । आजको बहसमा प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले बहस गरे ।

आजको बहसमा वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, परशुराम कोइराला, सुवास आचार्य, महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका छन् । अबप्रधानमन्त्रीका कानुन व्यवसायीले १ घण्टा ३० मिनेट बहस गर्न पाउने छन् ।

उनीहरुको बाँकी समय सकिसकेको छ ।

प्रतिक्रिया