एक घण्टामा प्रधानमन्त्रीका १० जना कानुन व्यवसायीले बहस गर्ने
मेरोन्यूज
२०७८ असार १८ गते ११:०८

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले दायर गरेको रिटमा आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट बहस गर्ने कानुन व्यवसायीको समय सकिने छ । प्रधानमन्त्रीतर्फका कानुन व्यवसायीलाई छुट्याएको १५ घण्टा समयमध्ये १ः३० मिनेट बाँकी रहेको छ । उक्त समयमा १३ जना वकिलले बहस गर्ने भएका छन् ।
आजको बहसरमा प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता इश्वरी प्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ । यस्तै, बाँकी एक घण्टाको समयमा १० जना कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।
प्रधानमन्त्रीतर्फको बहस सकिएसँगै आजै सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीको बहस गर्ने छन् । सभामुखका तर्फबाट बहस गर्न १ः३० मिनेट समय विभाजन गरिएको छ ।
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया