श्रीमतीको हत्या गरेको अभियोमा श्रीमान पक्राउ

काठमाडौं । मोरङ जिल्लाको बेलबारी नगरपालिकामा काठको मुङग्रोले हानेर आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले शनिवार विहान बेलबारी नगरपालिका ७ बस्ने ५६ वर्षीय अम्बिका घिमिरेलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आरोपी घिमिरेले मादक पदार्थ सेवन गरी घरमा आई श्रीमतीसँग सामान्य वादविवाद सुतेको मौका छोपेर श्रीमती ४८ वर्षीय सिता घिमिरेलाई काठको मुङ्ग्रोले हानेर हत्या गेरेका हुन् । निधाई रहेकी श्रीमतीको वायाँ कन्चटमा चार÷पाँच पटक मुङग्रो प्रहार गरी सिरानीले मुङ्ग्रो छोपेर उनि फरार भएका थिए ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शनिवार घर देखी २ किलोमिटर दक्षिणमा रहेको खाली ग्वालीबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका घिमिरेलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान
प्रतिनिधिसभा बैठक जारी
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया