काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन गर्न पाइने
मेरोन्यूज
२०७८ असार २१ गते ६:२८

काठमाडौं । काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन गर्न दिइने भएको छ । आइतबार बसेको उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
एकै दिन २५ जनाभन्दा बढी विद्यार्थी जम्मा हुने अवस्था आए सिफ्टमा परीक्षा सञ्चालन गर्न भनिएको छ । परीक्षा सञ्चालन गर्दा भौतिक दुरी कायम र स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने छ ।
सम्बन्धित
















प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया