चिनियाँ राष्ट्रपतिले आयोजना गर्ने बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने
मेरोन्यूज
२०७८ असार २१ गते १३:३२

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने भर्चुवल बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को एक सय वर्षगाँठ पुगेको अवसरमा हुन गइरहेको छलफलमा नेपालबाट प्रधानमन्त्री ओलीको सहभागीता रहने जनाइएको छ ।
चीनका राष्ट«पति सीले दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुखहरुसँग मंगलबार अपरान्ह ५ बजे छलफल गर्न लागेका बताइएको छ । प्रधानमन्त्री ओलीको सहभागिताका लागि राष्ट्रपति सीको औपचारिक पत्र आएको बताइएको छ ।
भर्चुवल बैठकमा कोभिड महामारी नियन्त्रणको प्रयास, समन्वय र सहकार्य, चीनियाँ कम्युनिष्ट पार्टीको एक शताब्दी पार भएको अवसरमा सो पार्टीको अनुभव, चीनले गरेको प्रगति र अन्य देशसँगको सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया