राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध संविधान प्रदर्शन (तस्वीरहरू)
जुली गिरी
२०७८ असार २१ गते १५:३४

काठमाडौँ । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको भन्दै आन्दोलित पाँच विद्यार्थी संगठनले आज सोमबारसमेत विरोध प्रर्दशन गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौं)ले संयुक्त रुपमा आन्दोलन गर्दैै आइरहेका छन् । उनीहरूले सोमबार काठमाडौँस्थित माइतीघर मण्डलामा संविधान प्रर्दशन गरेका हुन् ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया