राष्ट्रपतिले संविधानको संरक्षण गर्न सक्नु हुन्न : डा. देवकोटा
मेरोन्यूज
२०७८ असार २१ गते १६:१५

काठमाडौँ । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सरकारका धेरै वेभ साइटहरुमा नेपालको पुरानो नक्सा देखिएको भन्दै सच्याउन आग्रह गरेका छन् । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकमा पहिलोपटक बोल्दै उनले सरकारका धेरै निकायमा पुरानो नक्सा रहेकाले सच्याउनु पर्ने बताए ।
यस्तै, डा. देवकोटाले सपथसम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको बताए । अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर सपथ लिन लगाउनु पर्नेमा राष्ट्रपतिले सपथसम्बन्धी अध्यादेश जारी गर्नु संविधानविपरीत काम गरेको उनको टिप्पणी थियो ।
उनले राष्ट्रपतिको यस कदमले संविधानको संरक्षण र सम्बद्र्धन हुन नसक्ने बताएका थिए ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया