संसद विघटन मुद्दाको फैसला असार २८ गते आउने
मेरोन्यूज
२०७८ असार २१ गते १६:५५

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । बहस सकिएसँगै आगामी असार २८ गते फैसला आउने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहस ‘हेर्दाहेर्दै’मा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका छन् । बहस सकिएकाे जानकारी दिँदै उनले फैसाल सार्वजनिक हुने मिति तोकेका हुन् ।
सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना विघटित प्रतिनिधिसभाका सदस्यहरूको तर्फबाट जवाफी बहस सकिएसँगै एमिकस क्युरीले राय दिएका थिए । एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे, प्रकाश बहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठकले राय दिएका थिए ।
सम्बन्धित
















विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
मुस्ताङमा आठ राजनीतिक पार्टीको उम्मेदवारी
ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन
बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
प्रतिक्रिया