१५ वटा कम्पनी कालोसूचीमा, ४ वटाले दुई वर्ष र ११ वटाले एक वर्ष भाग लिन नपाउने
मेरोन्यूज
२०७८ असार २२ गते १०:४०

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । सो कार्यालयले चार वटा कम्पनीलाई दुई वर्ष र ११ वटा कम्पनीलाई एक वर्षसम्म कालोसूचीमा राखेको हो ।
पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार, डी एम एस बुट इन्डष्ट्रिज प्रालि बुढानिलकण्ठ र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म कालोसूचीमा राखिएको खरिद अनुगमनको कार्यालयको सूचनामा उल्लेख छ ।
कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभरसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । सोही प्रयोजनका लागि सबैलाई जानकारी गराउन सूचना जारी गरेको कार्यालयले जनाएको छ ।
कालोसूचीमा परेका कम्पनीको नामावली

सम्बन्धित
















‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया