कोरोनाविरुद्धको खोप लगाउन लाइन बस्दै
मेरोन्यूज
२०७८ असार २२ गते १३:३६

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज खोप आजदेखि सुरु भएको छ । आज काठमाडौँका ११ वटा स्थानीय तहमा सञ्चालन हुने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।

६० देखि ६४ वर्ष उमेर समुहका नागरिकलाई दोस्रो डोज खोप दिन लागिएको हो । काठमाडौँ महानगरका लागि ३२ वटा वडामा खोप केन्द्र तोकिएको छ । जिल्लाभर दोस्रो खोप २४ असारसम्म चल्ने छ ।



सम्बन्धित
















देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया