सशस्त्रमा २ डिआइजी बढुवाका लागि दुई जनाको नाम सिफारिस
मेरोन्यूज
२०७८ असार २२ गते १५:१८

काठमाडौँ । सशस्त्र प्रहरीमा रिक्त भएको डिआइजीको बढुवामा दुई जनाको नाम रिफारिस भएको छ । सशस्त्र प्रहरी बढुवा समितिले रिक्त दुई डिआइजीको बढुवा गर्न दुई जना एसएसपीको नाम सिफारिस गरेको छ ।
एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवा गर्न नाम रिफारिस गरिएको हो । बढुवा समितिको मंगलबार बसेको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्र जानकारी गराउन बढुवा समितिको सदस्य सचिव सशस्त्रका एआइजी रामशरण पौडेलले सूचना जारी गरी जानकारी गराएका छन् ।
नेपाल प्रहरीको प्राविधिक सईबाट सशस्त्रमा प्रवेश गरेका उनीहरू वरीयतामा अगाडि रहेका छन् ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया