श्रमीकको ज्याला अवैध रुपमा असुली गर्ने कार्की विरुद्ध उजुरी

काठमाडौं । धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका–२ मा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक लालबहादुर कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी परेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यगर्ने २७ श्रमिकहरुले संयोजक कार्की विरुद्ध उजुरी दिएको हो । रोजगार कार्यक्रममा कार्यरत २७ श्रमीकहरुले आफ्नो ज्याला अवैध रुपमा असुलेको भन्दै कार्की विरुद्ध उजुरी दर्ता गरेको हो ।
वडाका ४७ जना श्रमिक कार्यरत छन् कार्यरत मध्यका २७ जनासँग रकम भुक्तानी दिएसँगै जबरजस्ती रकम मागी ठगी गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयका उजुरी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले मेरोन्युजलाई बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजकले नै खाईदिए श्रमिकको ज्याला
मजदुरहरूसँग ७ हजारदेखि २२ हजर रुपैयाँसम्म स्थानीय ५० वर्षीय लालबहादुर कार्कीले असुली गरेपछि आफूहरूले न्याय माग्न आएको उजुरीमा खुलाईएको छ । एसपी महेन्द्र खड्काले यस विषयमा अनुसन्धान भईरहेको बताए ।
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया