मोदीद्वारा मन्त्रिपरिषद् विस्तार
मेरोन्यूज
२०७८ असार २५ गते १२:३४

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले गरेको मन्त्रिपरिषद् विस्तारमा नयाँ अनुहारलाई मन्त्री बनाएका छन् । पुराना १२ जना मन्त्रीले राजीनामा दिएका थिए ।
मोदीले उनीहरुको ठाउँमा नयाँलाई मन्त्री बनाएका हुन् । उनले आगामी चुनावलाई लक्षित गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मोदीको क्याबिनेटमा महिलाको संख्या १४ पुगेको छ ।
हेर्नूस सूची :

सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया