सरकारी सम्पती कौडीमा बेच्न लागेको भन्दै कर्मचारी आन्दोलित (तस्वीरहरू)
जुली गिरी
२०७८ असार २५ गते १२:५५

काठमाडौँ । नेपाल वायुसेवा निगमलाई कौडीको भाउमा निजीकरण गर्न लागेको भन्दै आन्दोलित कर्मचारीले आन्दोलन जारी राखेको छ । निगममा कार्यरत कर्मचारीले आज शुक्रबार पनि आन्दोलन गरेका हुन् ।

कर्मचारीले निगमलाई निजीजकरण गर्ने निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् । कर्मचारीले निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामा माग गरेका छन् ।

सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर निजीकरण गर्नका लागि कम्पनीको प्रबन्ध पत्र र नियमावलीको मस्यौदासमेत तयार पारिसक्दा महापबवन्धक पौडेल चुप लागेर बसेको भन्दै कर्मचारीहरू पौडेलप्रति आक्रोशित भएका हुन् ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
भारतको हिरासतमा दुई जनाको हत्या गरेको आरोपमा ९ जना प्रहरीलाई मृत्यु दण्डको सजाए
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया