प्रधानमन्त्री ओलीले भाेलि काेभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालकाे उद्घाटन गर्ने
मेरोन्यूज
२०७८ असार २६ गते २१:२२

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान वीर अस्पतालमा रहेकाे काेभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालकाे उद्घाटन गर्ने भएका छन् ।
बिहान ८ बजे अस्पतालकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । काेराेनाकाे दाेस्राे लहर चलिरहँदा सरकारले वीर अस्पतालकाे नयाँ भवनलाई काेभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल बनाएकाे थियाे ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया