नेपाल पक्षका सांसदलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको फैसला
मेरोन्यूज
२०७८ असार २८ गते १३:४४

काठमाडौं । सर्वोच्च अदालतले एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २३ सांसदलाई कारबाही गर्न नमिल्ने फैसला गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका उनीहरुलाई कारबाही गर्न नमिल्ने फैसला सुनाएको हो ।
सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम समर्थन गरेकाले कारबाही गर्न नमिल्ने फैसला सुनाएको हो । अदालतको फैसलासँगै देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षधर एमालेका २३ सांसदहरूलाई कारवाही गर्न नमिल्ने भएको हो ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया